नेपाल आदिबासी जनजाति महासंघ पोर्तुगलमा नयाँ कार्य समिति चयन

नेपाल आदिबासी जनजाति महासंघ पोर्तुगलको पाचौं अधिबेशनबाट निक्कै तिब्र प्रतिस्पर्धाका बिच आगामी नेतृत्वका लागि नयाँ कार्यसमिती चयन गरेको छ। मुलत् विधानको अन्तिम अधिकार प्रयोग गरि नयाँ नेतृत्वलाई मार्ग प्रसस्त गरिएको छ।अध्यक्ष पदको दाबेरमा योगेन्द्र मिलन छन्त्याल ,राम पुन मगर र हेम गुरुङ को दावी रहेको थियो।तर अन्त्यमा हेम गुरुङ्गको नेतृत्वमा तिन उपाध्यक्षहरू रिपु जंग लिम्बू,निमलयु शेर्पा,देब श्रेष्ठ महासचिबमा शुभाष पुन मगर,सचिबमा मिड०गमा शेर्पा त्यसैगरि कोषाध्यक्षमा जानकि दोड० ,सह- कोषाध्यक्षमा सूर्य बहादुर थापा र सदस्यहरूमा प्रेम लिम्बू ,राज लिम्बू , रविन तामाड० लगायत रहेका छन।

ेपाल आदिबासी जनजाति महासंघ पोर्तुगलको पाचौं अधिबेशनबाट निक्कै तिब्र प्रतिस्पर्धाका बिच आगामी नेतृत्वका लागि नयाँ कार्यसमिती चयन गरेको छ। मुलत् विधानको अन्तिम अधिकार प्रयोग गरि नयाँ नेतृत्वलाई मार्ग प्रसस्त गरिएको छ।अध्यक्ष पदको दाबेरमा योगेन्द्र मिलन छन्त्याल ,राम पुन मगर र हेम गुरुङ को दावी रहेको थियो।तर अन्त्यमा हेम गुरुङ्गको नेतृत्वमा तिन उपाध्यक्षहरू रिपु जंग लिम्बू,निमलयु शेर्पा,देब श्रेष्ठ महासचिबमा शुभाष पुन मगर,सचिबमा मिड०गमा शेर्पा त्यसैगरि कोषाध्यक्षमा जानकि दोड० ,सह- कोषाध्यक्षमा सूर्य बहादुर थापा र सदस्यहरूमा प्रेम लिम्बू ,राज लिम्बू , रविन तामाड० लगायत रहेका छन।

उक्त नव कार्य समितिका पदाधिकारीहरूलाई राजधानी लिस्वोन स्थित एभरेष्ट रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको घोषणा सभामा कार्यक्रमका प्रमुख अतिथि जनजाती अभियान्ता ,निर्बाचन समितीका संयोजक तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद पोर्चुगलका सदस्य पेम्वा शेर्पा द्धारा सम्पूर्णलाई कार्यभारको सपथ खुवाउनु भयो।

कार्यक्रम संन्चालक महासचिब मदन लिम्बूले १६-१८ को प्रगति बिवरण सुनाउनु भयो।भने आर्थिक बिवरण कोषाध्यक्ष तारा गुरूड०ले सुनाउनु भयो। द्ववयको बाचीत बिवरणमा उपस्थित सम्पूण जातीय मात्रि संस्थाको पदाधिकारी लगायत उपस्थित सम्पूर्णले ताली बजाएर समर्थनमा पास गरियो। उक्त्त कार्यक्रमको अध्यक्षता भने अध्यक्ष राजेन्द्र शेर्पाले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया