नेपालमा विज्ञानको फड्को ।

भनिन्छ यो युग विज्ञान तथा प्रविधिको युग हो । तर धनि राष्ट्रका लागि जिवन प्रयोगमा ब्यबाहारिक जस्तै भैदिएको छ भने अन्य गरिब रास्ट्रको लागि यो उपयोगमा अब्यबाहारिक नै भन्नु पर्ने हुन्छ । नेपालमा विज्ञान तथा प्रविधिको बिकासको इतिहास निकै लामो छ । हाल प्रयोग भैरहेका मतदान गर्ने विद्युतीय मेसिन यसले निक्कै चर्चा बटुलेको छ । नेपाली वैज्ञानिकहरु एकपछि अर्को गर्दै खोजीमा लागिरहेका छन् । पुन: प्रतिभाशाली युवाहरुले नेपाली र अंग्रेजी भाषामा बोल्न सक्ने रोबर्ट बनाएका छन्। “तपाईलाई स्वागत छ, तपाई के गर्न चाहनुहुन्छ ? जस्ता मन छुने सब्द बोलेर सेवा बिस्तारमा यो रोबोर्ट नेपाल एसबीआई बैंक केशर महलमा ग्राहक सेवा केन्द्रमा राखिएको छ ।
नेपाल सरकारले यस्तो कैयौ प्रतिभावान व्यक्तिहरुलाई प्रोत्साहन गर्दै नेपालमै बसेर काम गर्ने वाताबरण मिलाई दिए नेपालमा छिट्टै विज्ञानलाई ब्यबहारिककारणमा अबस्य उतार्न सकिने छ ।

तपाईको प्रतिक्रिया